नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

विप्लब समूहका उपत्यका इञ्चार्ज नबिन विके पक्राउ
काठमाडौं । प्रहरीले प्रतिवन्धित विप्पलब समूहका उपत्यका इन्चार्ज नबिन विकेलााई गए राती पक्राउ गरेको छ । निजलाई ललितपुरको लुँभुबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी टेकप्रसाद राईले जानकारी गराउनुभयो ।
निज विके यस अघि ललितपुरको एनसेलको कार्यालयमा भएको विष्फोटनमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ । यस अघि प्रहरीले सोही समूहको उपत्यका इन्चार्ज माइला लामालाई पक्राउ गरेको थियो ।