What To Know नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र…

जापानबाट पठाएको सहयाेग रकम बच्चाको परिवारलाई हस्तान्तरण
What To Know
- अभियान्ता तथा समाजसेवी सापकोटाले भने आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि परिवारले आफूसक्दो सहयोग गरिदिन आग्रह गरेपछि आफू बच्चाको स्वास्थ्य उपचारमा सहयोग पु¥याउनका लागि जापानमा सामाजिक सञ्जाल र फोन सम्र्पकको माध्यमबाट उक्क्त सहयोग रकम जुटेको तथा रकम जुटाउन सहयोग गर्ने र आर्थिक सहयोगी सम्पूर्णलाई समाजसेवी सापकोटाले धन्यवाद दिए ।.
- २२ हजार,१सय,५१ रुपैया रकम बच्चाको लागि जापानबाट बच्चाको परिवारको पठाइएको समाजसेवी सापकोटाले जानकारी दिए ।.
कौरव खत्री
गुल्मी । नवलपरासीको एक बच्चाको उपचारको लागि जापानबाट आर्थिक सहयोग जुटाएर पठाइएको छ ।
गैडाकोट नगरपालिका भृकुटी चोकमा ठेला गरि जीवन निर्वाह गदै आएका कृष्ण पौडेलकी २२ महिनाकी छोरी सिमरन पौडेल शरिरमा तातो तेल परेर शरिर जलेर भरतपुर चितवन मेडिकल कलेजमा भर्ना भइकी बच्चाको लागि जापानका विभिन्न स्थानहरुमा रहेका विभिन्न व्यक्तिहरुबाट आर्थिक सहयोग जुटाएर सोमवार बच्चाको लागि नगद रु ५० हजार सहयोग रकम जापानबाट पठाइएको आर्थिक संकलनका अभियान्ता तथा समाजसेवी कृष्ण सापकोटाले जानकारी दिए ।
अभियान्ता तथा समाजसेवी सापकोटाले भने आर्थिक अवस्था कमजोर भएका कारण उपचारको लागि परिवारले आफूसक्दो सहयोग गरिदिन आग्रह गरेपछि आफू बच्चाको स्वास्थ्य उपचारमा सहयोग पु¥याउनका लागि जापानमा सामाजिक सञ्जाल र फोन सम्र्पकको माध्यमबाट उक्क्त सहयोग रकम जुटेको तथा रकम जुटाउन सहयोग गर्ने र आर्थिक सहयोगी सम्पूर्णलाई समाजसेवी सापकोटाले धन्यवाद दिए ।
सामाथ्य नेपालको अभियान तथा सामाजिक अभियान्ता अर्जुन भूषाल मार्फत आज बच्चाका परिवारलाई उकक्त हस्तान्तरण गरेका थिए ।
साथै आजै जापानमा बच्चाको स्वास्थ्य उपचार लागि हामामाचुबासी दिदिबहिनी समूहबाट नगद रु.२२ हजार,१सय,५१ रुपैया रकम बच्चाको लागि जापानबाट बच्चाको परिवारको पठाइएको समाजसेवी सापकोटाले जानकारी दिए ।