नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…

नेपाल र यु.ए.ई बिच हुने एक दिवशिय तथा टि २० क्रिकेट शृङ्खलाको तयारी पुरा , यसरी हुँदैछ Youtub मा लाईभ
सन्दीप थापा क्षेत्री पाल्पा ।
नेपाल र यु.ए.ई बिच हुने एक दिवशिय तथा टि २० क्रिकेट शृङ्खलाको तयारी पुरा भएको छ ।
नेपाल र संयुक्त अरव इमिरेट्स यु.ए.ई बिच आगामी माघ ११ देखी एक दिवशिय तथा टिट्वान्टी क्रिकेट शृङ्खला सञ्चालन हुँदै छ ।
युएइको घरेलू मैदानमा हुने खेलको प्रत्यक्ष प्रसारण youtube channel मार्फत् समेत हुने भएको छ ।
उत्कृष्ट र ओज;पुर्ण जोसिलो नेपाली कमेन्ट्री र तथ्यपरक बैज्ञानिक विश्लेषण सहित खेलको प्रत्यक्ष प्रसारण हुने बताइएो छ ।
खेलको प्रत्यक्ष प्रसारण
“https://www.youtube.com/channel/UCB5Mumebd_7eMPYlW1en6eQ“> नेपाली अल राउन्डर युट्युब च्यानलमार्फत् हुने च्यानल सञ्चालक समितीले जानकारी दिएको छ ।