What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
‘नेपाल आइडल’ प्रतियोगी करिश्माले ल्याइन् ‘इको नि लाग्यो’
What To Know
- ‘सार्वजनिक भएको छ । अडिसनको समयमा समेत उनले गाएको यो गीत नेपाल आइडियलको युट्युवमार्फत सार्वजनिक गरिएको हो । र्याप शैलीको यो गीतको भिडियोमा पनि करिष्मा विष्टनै देखिएकी छन् ।.
- गीतमा पढ्न नसकेको पिडा व्यक्त गरिएको छ । बिहिबार सार्वजनिक गरिएको गीतले युट्युवमा अपलाेड गरिएकाे छाेटाे समय मै निकै भ्यू पाएकाे छ ।.
काठमाडौं । AP1HD टेलिभिजनकाे सिङ्गिङ रियालिटी साे ‘नेपाल आइडल २’को अडिसनबाटै चम्किएकी करिश्मा विष्टको पहिलो गीत ‘इको नि लाग्यो…’सार्वजनिक भएको छ । अडिसनको समयमा समेत उनले गाएको यो गीत नेपाल आइडियलको युट्युवमार्फत सार्वजनिक गरिएको हो । र्याप शैलीको यो गीतको भिडियोमा पनि करिष्मा विष्टनै देखिएकी छन् ।
गीतमा पढ्न नसकेको पिडा व्यक्त गरिएको छ । बिहिबार सार्वजनिक गरिएको गीतले युट्युवमा अपलाेड गरिएकाे छाेटाे समय मै निकै भ्यू पाएकाे छ ।






