What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
रहेनन् पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष कार्की
What To Know
- पाल्पा । उद्योगी तथा व्यवसायिहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा समाजसेवी कमल कृष्ण कार्कीको निधन भएको छ ।.
- विहिबार राती हृदयघातका कारण कार्कीको ४५ वर्षको उमेरमा निधन भएको हो । हृदयघात भए पछि कार्कीलाई राती नै युनाइटेड मिसन अस्पताल लगिएको र उपचार गर्न नपाउदै मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।.
पाल्पा । उद्योगी तथा व्यवसायिहरुको छाता संगठन पाल्पा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष तथा समाजसेवी कमल कृष्ण कार्कीको निधन भएको छ ।
विहिबार राती हृदयघातका कारण कार्कीको ४५ वर्षको उमेरमा निधन भएको हो । हृदयघात भए पछि कार्कीलाई राती नै युनाइटेड मिसन अस्पताल लगिएको र उपचार गर्न नपाउदै मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।
उनको शुक्रबार हिन्दु संस्कार अनुसार राम्दीमा अत्येष्ठी गरिएको छ ।






