What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
सरकारको नीति तथा कार्यक्रममा के छ? (पूर्णपाठ)
काठमाडाैं । सरकार संचालन गर्न बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्।
नेकपा (एमाले) अध्यक्ष समेत रहेका संयोजक ओलीले पुस २५ गते प्रधानमन्त्री दाहाललाई नीति तथा कार्यक्रम सम्बन्धी पुस्तिका बुझाएका हुन्।
१५ पृष्ठको पुस्तिकामा सरकारले नागरिकहरुलाई सेवा सुविधा दिने, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रका विकृतिहरू सुधार्ने, बिग्रेको आर्थिक अवस्था सुधार ल्याउनेदेखि सन्तुलित कूटनीतिक सम्बन्ध राख्ने, सरकारले न्यायपालिकामा संरचनागत परिवर्तन र सुधार गर्न अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन लगायतका विषय समेटिएका छन्।
नीति तथा कार्यक्रमको पूर्णपाठ:






