एमालेले छान्यो ३४ समानुपातिक सांसद (सूची सहित)

काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधि सभा सदस्यमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूको नाम टुङ्गो लगाएको छ।

काठमाडौंमा मंसीर २४ गते बसेको पार्टी सचिवालय बैठकले २२ महिला र १२ पुरुषको नाम चयन गरेको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

४ मंसीरमा सम्पन्न निर्वाचनमा समानुपातिकतर्फ एमालेले सबैभन्दा बढी मत प्राप्त गरेको थियो। प्रत्यक्षमा एमालले ४४ सीट जितेको छ।

आदिवासी जनजाति पुरुष
देवीप्रसाद भट्ट चन्द, हेमराज राई, कालुराम राई
आदिवासी जनजाति महिला
नैनकला थापा मगर, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलम्पाकी मगर, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा

खस आर्य पुरुष
रघुजी पन्त, एकनाथ ढकाल, दयालबहादुर शाही
खस आर्य महिला
मेनुकाकुमारी पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी
निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा, सुनिता बराल

थारु महिला
आश्माकुमारी चैधरी, शान्ति चौधरी

दलित पुरुष
ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा
दलित महिला
रुक्मणी राणा बराइली, हर्कमाया विश्वकर्मा

मधेसी पुरुष
गंगाप्रसाद यादव, अमृतराज लालवंशी
मधेशी महिला
विना देवी, अमृतादेवी अग्रहरी, प्रतीक्षा तिवारी मुखिया

मुस्लिम
सराज अहमद फारखी

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *