काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
महासंघका अनुसार शुक्रबार सुन प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ भने तेजाबी सुन शुक्रबारका लागि ९६ हजार ७०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि उकालो लाग्दै १ हजार २५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।०००






