बर्दिवास । भोजपुरी संगीत पारखीहरूका लागि नयाँ म्युजिक भिडियो ‘दे दन प्यार गोरी’ सार्वजनिक भएको छ । यस भिडियोमा सागर लम्साल (बले) र शिल्पा पोखरेलको…

पहिला नम्बर सुनकाे मूल्य घट्याे
काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आइतबार तोलामा २०० रुपैयाँले बढेको सुन सोमबार भने तोलामा ४०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको भाउ भने सोमबार स्थिर रहेको छ। आज चाँदी प्रतितोला एक हजार १८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ।