What To Know Https. //youtu. काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता…
ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति ?
What To Know
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहिला नम्बर सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो ।.
- त्यस्तै तेजाबी सुन ९५ हजारमा किनबेच भइरहेको छ । यो साविक दिनको तुलनामा को मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले कम हो । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो ।.
काठमाडौँ । नेपाली बजारमा सुनको भाउ एकै दिन १७ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पहिला नम्बर सुनको मूल्य तोलामा एक हजार सात सय रुपैयाँले घटेर ९५ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाला सुनको मूल्य तोलाको ९७ हजार दुई सय रुपैयाँ थियो ।
त्यस्तै तेजाबी सुन ९५ हजारमा किनबेच भइरहेको छ । यो साविक दिनको तुलनामा को मूल्य पनि तोलामा एक हजार सात सय रुपैयाँले कम हो । सोमबार तेजाबी सुनको मूल्य तोलाको ९६ हजार सात सय रुपैयाँ थियो ।
यस्तै चाँदीको मूल्य तोलामा भने १० रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।






