काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता…
गण्डकीमा ३८ संक्रमित थपिए , कुल ११३ पुग्यो
पोखरा । गण्डकी प्रदेशमा थप ३८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आइतबार बिहान स्वाथ्य निर्देशनालय गण्डकीजारी गरेकाे विवरण अनुसार स्याङ्जा, गोरखा, बागलुङ र नवलपुरमा गरी ३८ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिनेमा स्याङ्जाका १४ जना , बागलुङ १० जना, गोरखाका १० जना र नवलपुरका ४ जना रहेका छन् ।
यो सँगै गण्डकीमा संक्रमितको संख्या १ सय १३ पुगेको छ ।