शिक्षक लाइसेन्सको नतिजा सार्वजनिक (नतिजासहित)

काठमाण्डाै । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (शिक्षक लाइसेन्स) को नतिजा सार्वजनिक गरेको छ । गत असोजमा लिइएको परीक्षाकाे नतिजा सार्वजनिक भएकाे हाे ।

आयाेगले पहिलाे चरणमा माध्यमिक तहका विभिन्न विषयका नतिजा सार्वजनिक गरिएको जनाएको छ। माध्यमिक तहको इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, पशुविज्ञान, बालीविज्ञान, कानुन, कम्प्युटर इन्जिनियरिङ र कम्प्युटरविज्ञान विषयको नतिजा सार्वजनिक गरेको हो ।

नतिजा विवरण आयोगको वेबसाइट http://www.tsc.gov.np/ मा हेर्न सकिन्छ ।

हेर्नुहोस् नतिजा

इलेक्ट्रिकल इन्जिनियरङ विषयको नतिजा

सिभिल इन्जिनियरिङ विषयको नतिजा

पशु विज्ञान विषयको नतिजा

कम्प्युटर इन्जिनियरङ विषयको नतिजा

बाली विज्ञान विषयको नतिजा

कानुन विषयको नतिजा

कम्प्युटर विज्ञान विषयको नतिजा

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *