मगर भाषा प्रतिष्ठान, कास्कीको अध्यक्षमा पुनः हितानमगर

पोखरा । मगर भाषा प्रतिष्ठान, कास्कीको तेस्रो साधारणसभाबाट अध्यक्षमा पुनः रुद्रबहादुर हितानमगर चयन हुनुभएको छ । शनिबार सम्पन्न साधारणसभाबाट हितानमगर सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको हो ।

View More मगर भाषा प्रतिष्ठान, कास्कीको अध्यक्षमा पुनः हितानमगर