प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम

काठमाडौँ । देशका विभिन्न स्थानमा बाढी/पहिरोलगायतका प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न नेपाल टेलिकमले सम्भावित विपद्सम्बन्धी पूर्वजानकारी सम्प्रेषित गर्नका लागि विशेष भूमिका निर्वाह गरिरहेको छ…

View More प्राकृतिक विपद्सम्बन्धी पूर्वजानकारी दिँदै टेलिकम