काठमाडौँ। केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो। छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता…
Tag: #जलवायुपरिवर्तन
विश्लेषण : चेतावनीलाई बेवास्ता गर्दा आइपरेको विपद् हो भारतको भासिँदो सहर
भारतीय उत्तराखण्डस्थित जोशीमठमा अव्यवस्थित निर्माणकार्य, व्यापक सडक विस्तार तथा जलविद्युत् परियोजनाहरू तीव्ररुपमानिर्माण भइरहँदा त्यसबाट हुनसक्ने जोखिमबारे दिइएका चेतावनीलाई बेवास्ता गरिएको छ । जसका कारण, अहिले त्यहाँको जमिन सहरमुनिबाटै भासिइरहेको छ ।
View More विश्लेषण : चेतावनीलाई बेवास्ता गर्दा आइपरेको विपद् हो भारतको भासिँदो सहरचुरे विनासले बस्ती नै सखाप
अजयकुमार साह धनुषा । झट्ट हेर्दा विश्वासै लाग्दैन, कुनै समय यहाँ बस्ती थियो । चुरे विनासको कारण कुनै बेला धनुषामा रहेको यो गुल्जार बस्तीको अहिले…
View More चुरे विनासले बस्ती नै सखापनेपालका वनमा भेटियो कार्बन भण्डारणका सम्भावनाहरू पछ्याउने नयाँ बाटो
लु डेल बेलो | थर्डपाेल कार्बन संचितीकरण गर्न र वायुमण्डलमा जलवायु परिवर्तनका असरकाे मात्रा घटाउन वनको प्रयोग गर्ने उद्देश्यका साथ तयार पारिएका धेरैजसो वृक्षारोपण परियोजनाहरूमा…
View More नेपालका वनमा भेटियो कार्बन भण्डारणका सम्भावनाहरू पछ्याउने नयाँ बाटो