विदेशमा रहेका नेपालीले सरकारको कोषमा रकम पठाउनुभन्दा वास्तविक पीडितलाई प्रत्यक्ष सहयोग गर्न अध्यक्ष गाहाकाे आग्रह
नुवाकोट । गत भदौ १० गते आएको विनाशकारी रसुवा–नुवाकोट भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका पीडितसँग प्रत्यक्ष भेटघाट तथा राहत वितरण गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके र बेलायतस्थित विभिन्न…
