Month: १३ भाद्र २०८३, शनिबार १५:०४

रसुवा बाढीका मृतकको सम्झनामा बेलायतमा दीप प्रज्वलन गरिने

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (NRNA) ले नेपालको रसुवामा गएको विनाशकारी बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूको सम्झनामा विशेष श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम आयोजना गर्ने भएको छ । शोकसभा आगामी…

बाढीपीडितको उद्धार र राहतलाई पहिलो प्राथमिकता दिन प्रधानमन्त्रीको निर्देशन

नुवाकोट । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिक र तिनका परिवारलाई तत्काल राहत उपलब्ध गराउन तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ । बुधबार अकश्मात भोटेकोशीमा बाढी…

भोटेकोशी बाढीः गुल्मीका सात जना सम्पर्कविहीन

गुल्मी । भोटेकोशी नदीमा आएको बाढीका कारण गुल्मीका सात व्यक्ति सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयले आज सार्वजनिक गरेको सूचनाअनुसार रुरुक्षेत्र गाउँपालिका–५ का अनिता पुरी र मालिकागाउँपालिका–७ का दिनेश…

सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने

काठमाडौँ । सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको सचिवस्तरीय बैठकले विपद्बाट भएको ठूलो जनधनको…

भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण…