गति लियो ऐतिहासिक धरहरा पुनःनिर्माणले

काठमाडाैँ । गोरखा भूकम्पले क्षति पु¥याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको…

View More गति लियो ऐतिहासिक धरहरा पुनःनिर्माणले

आज फागुन २७ गतेको राशिफल हेर्नुस्, र सुपादेउरालीकाे दर्शन गर्नुस्

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) मनोरञ्जनमा सहभागी भइएला । रमणीय र सुखद् यात्राको योग छ । पारिवारिक जीवन…

View More आज फागुन २७ गतेको राशिफल हेर्नुस्, र सुपादेउरालीकाे दर्शन गर्नुस्

दुध बेचेर गाउँमै मासिक २ लाख कमाई, किन जानु पर्‍यो जापान काेरिया !

पाल्पा । धन कमाउनकै लागि अरब र खाडी मुलुकमा युवाको लहर बढिरहेको बेला रामपुर नगरपालिका–४ सदावर्त बस्ने युवा विनोद श्रेष्ठले भने दूध बिक्री गरेर मनग्य…

View More दुध बेचेर गाउँमै मासिक २ लाख कमाई, किन जानु पर्‍यो जापान काेरिया !

केही प्रेरणादायी भनाइहरू, जसले बदल्नेछ तपाईँको साेच

तिनीहरुप्रति कहिल्लै ध्यान नदिनुस् जसले तपाईँको पछाडि कुरा काट्छ किन कि यसको सिधा अर्थ हो तपाई उनीहरु भन्दा दुई कदम अगाडि हुनुहुन्छ । असफलता र…

View More केही प्रेरणादायी भनाइहरू, जसले बदल्नेछ तपाईँको साेच

सरकारले भन्यो – उपभोग्य वस्तुको अभाव छैन, कालोबजारी भए ११३७ मा फोन गर्नुस्

काठमाडाैँ । सरकारले कोरोना त्रासका कारण कुनै पनि दैनिक उपभोग्य वस्तुको अभाव नभएको स्पष्ट पार्दै कालोबजारी गरिएको पाइए विद्यमान कानूनअनुसार हदैसम्मको कारवाही गर्ने चेतावनी दिएको…

View More सरकारले भन्यो – उपभोग्य वस्तुको अभाव छैन, कालोबजारी भए ११३७ मा फोन गर्नुस्