काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: प्रदेश ५
पाल्पामा फस्टाउँदै उद्योग व्यवसाय
सुशीला रेग्मी रामपुर । पहाडी जिल्ला पाल्पामा उद्योग तथा व्यवसायमा लगानी गर्ने क्रम पछिल्ला वर्षमा बढिरहेका छन् । जिल्लाका विभिन्न स्थानमा उद्योग तथा व्यवसाय विस्तार…
View More पाल्पामा फस्टाउँदै उद्योग व्यवसायरोल्पाबाट ७८ महिला र बालबालिका हराए
राेल्पा । बितेको तीन वर्षमा रोल्पा जिल्लाबाट महिला र बालबालिका गरी ७८ जना हराएका छन् । हराउनेमा १८ बालबालिका र ६० महिला छन् । यसरी…
View More रोल्पाबाट ७८ महिला र बालबालिका हराएपाल्पामा पानीजहाज सबस्टेशनकाे सम्भाव्यताबारे स्थलगत अध्ययन शुरु
रामपुर (पाल्पा) । शालिग्राम पाइने नेपालकै एकमात्र नदी कालीगण्डकीमा पानीजहाज सञ्चालनका लागि पाल्पा खण्डमा सबस्टेशन राख्ने सम्भाव्यताको अध्ययन शुरु गरिएको छ । पाल्पाको राम्दीदेखि देवघाटसम्म…
View More पाल्पामा पानीजहाज सबस्टेशनकाे सम्भाव्यताबारे स्थलगत अध्ययन शुरुगुल्मीमा गाई काटेर खाएको आरोपमा २ युवा पक्राउ
मनोज कार्की गुल्मी । गाई काटेर मासु खाएको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका वडा न १ लिलिङ्गका २४ वर्षीय रमेश…
View More गुल्मीमा गाई काटेर खाएको आरोपमा २ युवा पक्राउअक्सिजन प्लान्ट स्थापना गर्न गुल्मी अस्पताललाई पत्रकारकाे ६० लाख सहयाेग
कौरव खत्री गुल्मी । नेपाल पत्रकार महासंघ जिल्ला शाखा गुल्मीले अक्सिजन प्लान्ट स्थापनाको लागि गुल्मी अस्पताललाई रु.६० लाखको चेक सोमबार हस्तान्तरण गरेको छ । अस्पतालका डाक्टर…
View More अक्सिजन प्लान्ट स्थापना गर्न गुल्मी अस्पताललाई पत्रकारकाे ६० लाख सहयाेग