नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: गण्डकी
टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशी
रामबहादुर थापा गण्डकी । गणतन्त्र दिवसका अवसरमा यही जेठ १५ गते खुला गरिएको पोखराको फेवा किनारास्थित रत्न मन्दिर घुम्ने विदेशी पर्यटकको सङ्ख्या अति न्यून छ…
View More टिकट महँगो भएपछि रत्न मन्दिर छिरेनन् विदेशीबागलुङको नयाँ पर्यटकीय गन्तव्य ‘बराह ताल’
डम्मर बुढामगर ढोरपाटन । वरपर जङ्गल र बस्ती । बीचमा छ बराह ताल । शान्ता वातावरण, स्वच्छ हावापानी र चिरबिर चराचुरुङ्गीको आवाजले धेरैको मन फुरुङ्ग…
View More बागलुङको नयाँ पर्यटकीय गन्तव्य ‘बराह ताल’मगर भाषा पढाउँदै निसीखोला गाउँपालिका
गलकोट । आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको बागलुङको निसीखोला गाउँपालिकाले मगर भाषामा पाठ्यपुस्तक तयार गरेको छ । गाउँपालिकाले मगर भाषामा पाठ्ययुस्तक तयार गरी यही शैक्षिकसत्रबाट…
View More मगर भाषा पढाउँदै निसीखोला गाउँपालिकापोलको तार व्यवस्थापन गर्न कसैले सहयोग गरेनन् : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पोलहरुमा तारको अवस्था सुधारको लागि आवश्यक कानून बनाउन आग्रह गरेको पनि कसैले चासो नदेखाएको गुनासो गरेका छन् ।…
View More पोलको तार व्यवस्थापन गर्न कसैले सहयोग गरेनन् : मेयर बालेनचैतमै निख्रियो लालीगुराँस
गलेश्वर। समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा…
View More चैतमै निख्रियो लालीगुराँस





