हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: प्रदेश ३
उर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग
सिन्धुपाल्चाेक । गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि…
View More उर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको मागकाठमाडाैंमा यसरी बनाइँदैछ फोहरबाट मोहर
शर्मिला पाठक/सुभानु आचार्य काठमाडौँ । यही साउन अन्तिम सातादेखि काठमाडौँ उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन सुरु हुने भएको छ । पछिल्लो समय जटिल बनिरहेको…
View More काठमाडाैंमा यसरी बनाइँदैछ फोहरबाट मोहरउठ्न थाले बगेका बस्ती
सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका–१ चिउरीखर्क गरिब मगर र दलित बस्ती हो । विसं २०७२ को भूकम्पले थिलोथिलो भएको उक्त बस्ती बासिन्दाले आफ्नो थातथलोमा बस्न नसक्ने…
View More उठ्न थाले बगेका बस्तीतरकारी बजार उच्च जोखिममा, उपभोक्ताको अत्यधिक भीड
काठमाडौँ। कोभिड–१९ को महामारीका कारण उपत्यकाका थोक तरकारी तथा फलफुल बजारहरू जोखिममा परेका छन् । खाद्यान्न तथा तरकारी पसलहरू दिनमा दुई पटक खोल्न दिइने भएपछि…
View More तरकारी बजार उच्च जोखिममा, उपभोक्ताको अत्यधिक भीडहोलीमा पानी ठानेर एसिड दलेपछि पाँच बालबालिका घाइते
काठमाडौं । काठमाडौंको शंखरापुरमा होली खेल्ने क्रममा स्थानीय बालबालिकाले अन्जानमा पानी भनेर एसिड आपसमा दल्दा पाँचजना घाइते भएका छन् । शंखरापुर–१ स्थित नविन ग्राममा डेरी…
View More होलीमा पानी ठानेर एसिड दलेपछि पाँच बालबालिका घाइते