नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: प्रदेश ३
देशभर नारी दिवसको चर्चा चलिरँदा यता बालविवाहले लियो ज्यान
जमुना गजुरेल विदुर । जिल्लामा ११० औँ नारी दिवसको चर्चापरिचर्चा चलिरहँदा नुवाकोटको विदुर नगरपालिका–१ ढुङ्गेमा एक महिलाले हिंसा सहन नसकेर देह त्याग गर्नुपरेको छ ।…
View More देशभर नारी दिवसको चर्चा चलिरँदा यता बालविवाहले लियो ज्यानलागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण अभियान शुरु
बिदुर । ‘समुदाय–प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत लागुऔषध दुर्व्यसनीविरुद्धको साताव्यापी अभियान आजदेखि नुवाकोटमा शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजन तथा जिल्ला प्रहरी कार्यालय र विदुर…
View More लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रण अभियान शुरुधुलिखेलकाे ‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी
बनेपा । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने…
View More धुलिखेलकाे ‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानीकामपाले सुरू गर्दैछ रात्रिकालीन सार्वजनिक यातायात
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले आगामी वैशाखदेखि रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । आज कामपाका प्रमुख विद्यासुन्दर शाक्य र अन्य सरोकारवालासँगको बैठकले यस्तो निणय…
View More कामपाले सुरू गर्दैछ रात्रिकालीन सार्वजनिक यातायातभीड हुने यी ठाउँहरूमा महानगरले बनाउँदैछ सार्वजनिक शौचालय
काठमाडाैँ । काठमाडौँ महानगरपालिकाले सम्पदा क्षेत्र र मानिसको अत्यधिक भीड हुने स्थानलाई पहिलो प्राथमिकतामा राखेर सार्वजनिक शौचालय निर्माण गर्ने तयारी गरेको छ । नयाँ शौचालय…
View More भीड हुने यी ठाउँहरूमा महानगरले बनाउँदैछ सार्वजनिक शौचालय





