काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: प्रदेश ३
बिदुरमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण
जमुना गजुरेल नुवाकोट । नुवाकोटको बिदुर नगरपालिकाले घरघर मै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गरेको छ । कोरोना भाइरसको महामारीका कारण सिर्जित अहिलेको विषम परिस्थितिमा…
View More बिदुरमा घरमै पुगेर सामाजिक सुरक्षा भत्ता बितरण‘नेपालमा कोरोनाले महामारी रुप लिने छैन भन्ने आधार तय ’
काठमाडाैँ । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपालमा कोरोना भाइरसले माहामारीको रुप लिने छैन भन्ने आधार तय भइसकेको बताउनुभएको छ । आज एक सन्देश जारी…
View More ‘नेपालमा कोरोनाले महामारी रुप लिने छैन भन्ने आधार तय ’कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्थापना
हेटाैँडा । प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिले वाग्मती प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा प्रदेश कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मुख्यमन्त्री…
View More कोभिड सङ्कट व्यवस्थापन केन्द्र स्थापनादुरारुबेलाबाट चेपाङ गाउँमा दुईको मृत्यु, १५० बिरामी
धादिङ । दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् ।…
View More दुरारुबेलाबाट चेपाङ गाउँमा दुईको मृत्यु, १५० बिरामीकान्तिमा शङ्का गरिएका १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’
सञ्चिता घिमिरे काठमाडौँ । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा…
View More कान्तिमा शङ्का गरिएका १४ बालबालिकाको ‘रिपोर्ट नेगेटिभ’





