काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: प्रदेश १
अझै भेटिएनन् खोलाले बगाएको नगर प्रहरी
डी.बी. खालिङ सोलुखुम्बू । दुई सातादेखि खोलामा बेपत्ता सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरीको अवस्था अझै अज्ञात छ । ८ भदौमा वडा नम्बर- २ मोपुङको वासाखोला तर्ने…
View More अझै भेटिएनन् खोलाले बगाएको नगर प्रहरीकोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यास
रोशनी राई इन्डिजिनियस फिचर सेवा उदयपुर । बिश्वव्यापी फैलिएको कोरोना महामारीका क्रममा विभिन्न आदिवासी जनजातिहरुले परम्परागत ज्ञानमा आधारित उपचार पद्यतिको अभ्यास गरेका छन् । ‘स्वास्थ्य…
View More कोरोना महामारीमा किरात राईहरुको स्वास्थ्य उपचार अभ्यासकाेराेना संक्रमण राेक्न सेना परिचालन
झापा । कोभिड–१९ को सङ्क्रमणविरुद्ध सचेतना फैलाउन जिल्लाको पाँच स्थानमा नेपाली सेनाको टोली परिचालन गरिएको छ । मेचीनगर र भद्रपुर नगरपालिकासहित कचनकबल, गौरीगञ्ज र झापा…
View More काेराेना संक्रमण राेक्न सेना परिचालनझापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमण
झापा । झापामा तीन पत्रकार र एक प्रदेशसभा सदस्य कोभिड–१९ बाट सङ्क्रमित हुनुभएको छ । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष एकराज गिरीका अनुसार पत्रकारहरु पुष्प…
View More झापाका पत्रकार र प्रदेशसभा सदस्यलाई कोरोना सङ्क्रमणप्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताः विकास निर्माणमा महिला सहभागिता वृद्धि
दिलकुमार लिम्बू फुङ्लिङ । ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका…
View More प्रधानमन्त्री रोजगार कार्यक्रमको प्रभावकारिताः विकास निर्माणमा महिला सहभागिता वृद्धि





