नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्यु
डाेटी । जिल्लाको जोरायल गाउँपालिका–४ घण्टेश्वर माध्यमिक विद्यालयमा बालविकास सहजकर्ताका रुपमा कार्यरत २६ वर्षीया शिक्षिका टिकेश्वरी शाहु (खड्का) को आज बिहान अकस्मात मृत्यु भएको छ…
View More परीक्षा हेर्न जाँदा शिक्षिकाको मृत्युगाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउ
उदयपुर । पाँच दिनअघि उदयपुर जिल्लाको ताप्ली गाउँपालिकाको कार्यालय भवनमा बम विस्फोट गराउने दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । बम विस्फोट गराएको अभियोगमा…
View More गाउँपालिका भवनमा बम विस्फोट गराउने दुई पक्राउपेन्सन बुझ्न सीमा नाका पुगेका नेपाली समस्यामा
बैतडी । पेन्सन बुझ्नका लागि भारतको झुलाघाट पुगेका नागरिक समस्यामा परेका छन् । एकैदिन धेरैजना पेन्सन बुझ्नका लागि भारत पुगेपछि व्यवस्थापनमै गाह्रो भएको उनीहरुले बताएका…
View More पेन्सन बुझ्न सीमा नाका पुगेका नेपाली समस्यामास्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा
शुरबहादुर सिंह कर्णाली । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले…
View More स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमाप्रदेश १ मा ४४० कोरोना सङ्क्रमित थपिए
बिराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा ४४० जना कोरोना सङ्क्रमित थपिएका छन् । तीमध्ये १४६ महिला र २९४ पुरुष छन् । थपिएका…
View More प्रदेश १ मा ४४० कोरोना सङ्क्रमित थपिए





