नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
सय दिनमा सुनिताको १५ काम र १० योजना शुरु
काठमाडाैं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गर्दै इन्द्र जात्राको ऐतिहासिक र…
View More सय दिनमा सुनिताको १५ काम र १० योजना शुरुउर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग
सिन्धुपाल्चाेक । गत साउन २७ गते गएको पहिराको कारण हेलम्बु गाउँपालिका–५ उर्लेनीमा २१ घर उच्च जोखिममा छन् । तत्कालीन अवस्थामा ११ घरमात्रै जोखिममा रहे तापनि…
View More उर्लेनीमा पहिरो : स्थानान्तरणसँगै नदी कटान र खेत संरक्षणको माग‘जनता नगरपालिकामा हैन नगरपालिका जनता कहाँ’
गलकोट । बागलुङ नगरपालिकाले जनप्रतिनिधिले कार्यभार सम्हालेको सयदिन भित्रै बागलुङ नगरको सदरमुकाम केन्द्रित सेवालाई गाउँमा विस्तार गर्न सफल भएको छ । ‘जनता नगरपालिका होइन नगरपालिका…
View More ‘जनता नगरपालिकामा हैन नगरपालिका जनता कहाँ’भक्तजनको आस्थाको केन्द्र बन्दै ‘छाब्दी बाराही’
सानेबहादुर नेपाली तनहुँ । यहाँको प्रसिद्व धार्मिकस्थल छाब्दी बाराही मन्दिरमा भक्तजनको आस्था बढ्दै गएको पाइन्छ । मनले आँटेको र चिताएको मनोकाङ्क्ष पूरा भएपछि भाकल बुझाउन…
View More भक्तजनको आस्थाको केन्द्र बन्दै ‘छाब्दी बाराही’कुमारी आमा निहारिकाको मागअनुसार डीएनए परीक्षण गराउन उच्च अदालत जनकपुरको आदेश
जनकपुर। उच्च अदालत जनकपुरले कुमारी आमा महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुतको बच्चा र शिवराज श्रेष्ठको डिएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीश भोजराज अधिकारी…
View More कुमारी आमा निहारिकाको मागअनुसार डीएनए परीक्षण गराउन उच्च अदालत जनकपुरको आदेश





