नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य
पाल्पा । सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर । रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास…
View More रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्यमेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयको
झापा । हरेक बिहान घाम नउदाउँदै एक हुल मानिस भारतबाट सीमा छिचोलेर नेपाली भू–भागतिर पस्छन् । दशगजा जोडिएको नेपाली खेतमा कोही हलो जोत्छन्, कोही झार…
View More मेचीपारि जग्गा नेपालको, खेतीपाती भारतीयकोपोलको तार व्यवस्थापन गर्न कसैले सहयोग गरेनन् : मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले पोलहरुमा तारको अवस्था सुधारको लागि आवश्यक कानून बनाउन आग्रह गरेको पनि कसैले चासो नदेखाएको गुनासो गरेका छन् ।…
View More पोलको तार व्यवस्थापन गर्न कसैले सहयोग गरेनन् : मेयर बालेनचैतमै निख्रियो लालीगुराँस
गलेश्वर। समुद्री सतहदेखि दुई हजार छ सय १४ मिटरको उचाइमा छ म्याग्दी र बागलुङको सीमानामा पर्ने पर्यटकीयस्थल बेलढुङ्गा।चारैतिर घना जङ्गलको बीचमा रहेको विशाल चट्टान बेलढुङ्गामा…
View More चैतमै निख्रियो लालीगुराँसटपरीसँग गाँसिएका पुराना याद
सन्तोष पुर्कुटी ताप्लेजुङ। ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवाकी ८५ वर्षीया लक्षिमादेवी महतारा बाँसको सिन्का र सालको पात बोकेर टपरी गाँस्ने प्रतिस्पर्धामा सहभागी हुन सदरमुकाम फुङलिङमा जारी…
View More टपरीसँग गाँसिएका पुराना याद





