नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
महिलाको आम्दानीको स्रोत बन्दै ‘अल्लो’
फुङ्लिङ (ताप्लेजुङ) । ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ । ताप्लेजुङका…
View More महिलाको आम्दानीको स्रोत बन्दै ‘अल्लो’प्रदेश सरकार गठन भएको छ वर्ष : प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्या
धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार हरेक प्रकारको सहयोग गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । मधेस प्रदेश…
View More प्रदेश सरकार गठन भएको छ वर्ष : प्रदेश सरकारको मातहतमा प्रहरी नआउँदा समस्यालालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरु
खोटाङ । दिक्तेलस्थित लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाको बचत ठगीसम्बन्धी कसूरमा ३५ जनालाई प्रतिवादी बनाएर जिल्ला सरकारी वकिलको कार्यालय खोटाङले जिल्ला अदालत खोटाङमा अभियोगपत्र दायर गरेको…
View More लालुपाते सहकारी बचत घोटाला प्रकरण : ३५ जना प्रतिवादीविरुद्धको बयान सुरुबिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित
तनहुँ । आँबुखैरेनी गाउँपालिका–५ छिम्केश्वरीस्थित लाब्दी भोटेस्वाँरामा उत्पादित साग र गुन्दु्रक स्थानीय बजारमा खपत हुँदै आएको छ । उक्त क्षेत्रमा उत्पादित साग र गुन्दु्रक स्थानीय…
View More बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहितसंसदीय समितिद्वारा झापाको सुपारी खेती अनुगमन
झापा । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले झापामा सुपारी खेती तथा उद्योगको अनुगमन गरेको छ । समितिका सभापति अब्दुल खानको…
View More संसदीय समितिद्वारा झापाको सुपारी खेती अनुगमन