नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: State
किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गए
बीरगञ्ज । हिलाम्य खेत, हातभरि धानको बेर्ना लिएर एक हुल महिला असारे गीत गाउँदै धान रोप्न व्यस्त छन् । अकाशभरि छिटपुट पानी परिरहेको छ तर…
View More किसान भन्छन्–मानो रोपेर मुरी फलाउने दिन गएआज कर्णालीमा सार्वजनिक बिदा
सुर्खेत । कर्णाली प्रदेश सरकारले आज (असार १५ गते) सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारले राष्ट्रिय धान दिवसको अवसरमा आज यो प्रदेशका जुम्लाबाहेक नौवटै…
View More आज कर्णालीमा सार्वजनिक बिदासलह किरा मार्नेलाई किलोको एक सय
स्याङ्जा । भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।…
View More सलह किरा मार्नेलाई किलोको एक सयबालविवाह रोक्न १९० छोरीको बैंक खाता
कैलाली । टीकापुर नगरपालिकाले छोरी जन्मने बित्तिकै बैंक खाता खोलिदिने गरेको छ । नगरपालिकाले शुरु गरेको ‘हाम्री छोरी, प्यारी छोरी’ कार्यक्रमअन्र्तगत नगरभित्र छोरी जन्मने बित्तिकै…
View More बालविवाह रोक्न १९० छोरीको बैंक खातापाल्पामा पीसीआर मेसिनसहित कोरोना परीक्षण प्रयोगशाला सञ्चालन हुने
सुनिल कार्की तानसेन । पाल्पामा पनि पीसीआर मेसिनसहितको कोरोना परीक्षण प्रयोगशाला सञ्चालन हुने भएको छ । मन्त्री परिषद्को असार १० गते बसेको बैठकले उक्त निर्णय…
View More पाल्पामा पीसीआर मेसिनसहित कोरोना परीक्षण प्रयोगशाला सञ्चालन हुने





