नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Sports
प्रथम शहीद लखन थापा मगरको नामबाट अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदै
तमघास । गुल्मीको इस्मा गाउँपालिका–६ अमरपुरस्थित बुल्ममा प्रथम शहीद लखन थापा मगरको नामबाट फुटवल रङ्गशालाको निर्माण शुरु भएको छ । गत वर्ष सामान्य रुपमा काम…
View More प्रथम शहीद लखन थापा मगरको नामबाट अन्तर्राष्ट्रिय फुटबल रङ्गशाला निर्माण हुँदैक्रिकेट खेलाडीले पाए एक वर्षदेखि रोकिएको तलब, हेर्नुस कसले कति पायो ?
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले एक वर्षदेखि रोकिएको तलब पाएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले विज्ञप्ति प्रकाशित गरेर सेन्ट्रल कन्ट्रयाक्टमा रहेका…
View More क्रिकेट खेलाडीले पाए एक वर्षदेखि रोकिएको तलब, हेर्नुस कसले कति पायो ?सन्दीप लामिछानेकाे बलिङ बरियता खस्कियो
काठमाडाैँ । लेग स्पिनर सन्दीप लामिछानेको बलिङ बरियता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले सार्वजनिक गरेको टी २० बलिङ बरियतामा सन्दीप एक स्थान खस्किनुभएको…
View More सन्दीप लामिछानेकाे बलिङ बरियता खस्कियोसन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमा
काठमाडाैँ । नेपाली खेलाडी सन्दीप लामिछानेआबद्ध जमैका तलावाज क्यारेबियन प्रिमियर लिग ९सिपिएल० टी २० क्रिकेटको सेमिफाइनलमा पुगेको छ । आज बिहान सम्पन्न खेलमा गुयाना अमेजन…
View More सन्दीप आबद्ध जमैका सिपिएलको सेमिफाइनलमासीपीएलमा सन्दिप खेलेको टिमको पहिलो हार
काठमाडौँ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टि–टेवन्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने रहेको टोली जमैका तलाबाजले पहिलो हार व्यहोरेको छ । ट्रिनिडाड एन्ड टोबेगोमा…
View More सीपीएलमा सन्दिप खेलेको टिमको पहिलो हार





