नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Sports
जर्मनीविरुद्ध जापानको ऐतिहासिक जित
काठमाडाैं । जर्मनीविरुद्ध खेलको अन्तिम सयमतिर आठ मिनेटको अन्तरालमा दुई गोल गर्दै जापानले विश्वकपमा ऐतिहासिक जित हासिल गरेको छ। बुधबार राति भएको खेलमा जापानले जर्मनीलाई…
View More जर्मनीविरुद्ध जापानको ऐतिहासिक जित१२ वर्षपछि इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपको उपाधि
काठमाडौं। इंग्ल्याण्डले आईसीसी टी-२० विश्वकपको उपाधि जितेको छ । अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै इंग्ल्यान्ड च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १ सय…
View More १२ वर्षपछि इंग्ल्याण्डले जित्यो आईसीसी टी-२० विश्वकपको उपाधिरोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्तान
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले रोहितकुमार पौडेललाई नयाँ कप्तान नियुक्त गरेको छ । सन्दीप लामिछाने निलम्बनमा परेपछि राष्ट्रिय टिमको कप्तान पद रिक्त थियो ।…
View More रोहितकुमार बने राष्ट्रिय क्रिकेट टिमका नयाँ कप्ताननेपाली महिला टोलीको ऐतिहासिक उपाधि: यू-१५ महिला साफको उपाधि नेपाललाई
काठमाडौं। नेपालले बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ। ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १-१ गोलको…
View More नेपाली महिला टोलीको ऐतिहासिक उपाधि: यू-१५ महिला साफको उपाधि नेपाललाईएकदिवसीयको विश्व कप खेलिसकेको केन्याविरुद्ध नेपालको क्लिन स्विप
काठमाडाैं। पाँच पल्ट विश्व कप खेलिसकेको केन्यालाई उसैको घरेलु मैदानमा नेपालले एकदिवसीय शृंखलामा क्लिन स्विप गरेको छ। साेमबार शृंखलाकाे तेस्राे खेलमा नेपाल ६ विकेटले विजयी…
View More एकदिवसीयको विश्व कप खेलिसकेको केन्याविरुद्ध नेपालको क्लिन स्विप





