काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Sports
टी–२० विश्वकप क्रिकेट : अभ्यास खेलमा नेपाल पराजित
काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट खेल्ने तयारीमा रहेको नेपाल पहिलो अभ्यास खेलमा क्यानडासँग पराजित भएको छ । क्यानडाले नेपाललाई ६३ रनले हराएको हो ।…
View More टी–२० विश्वकप क्रिकेट : अभ्यास खेलमा नेपाल पराजितएक खेल अगावै टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’लाई
काठमाडौँ । नेपालसँगको टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’ले जितेको छ । एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ले सो उपाधि ३–१ ले आफ्नो पक्षमा पारेको…
View More एक खेल अगावै टी–ट्वान्टी शृङ्खलाको उपाधि वेस्ट इन्डिज ‘ए’लाईटी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?
काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी टी-२० विश्वकप खेल्ने नेपाली टोली घोषणा गरेको छ। क्यानले बुधबार रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय नेपाली टोली घोषणा…
View More टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?कप्तान रोहितको शतकमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जीत
काठमाडौँ । कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले…
View More कप्तान रोहितको शतकमा वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जीतनेपाल हङकङसँग पनि पराजित
काठमाडाैं । एसीसी टी-२० प्रिमियर कपको तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग पराजित भएको छ। शनिबार ओमनमा भएको खेलमा हङकङले नेपाललाई चार विकेटले पराजित गरेको…
View More नेपाल हङकङसँग पनि पराजित





