हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Category: Popular
एकदिवसीय क्रिकेटमा पारसले हाने पहिलो शतक
काठमाडौं । कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन । युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका…
View More एकदिवसीय क्रिकेटमा पारसले हाने पहिलो शतकयूएईमाथि नेपालको १४५ रनको फराकिलोजित, रोहित र सोमपाल चम्किए – फोटो फिचर
काठमाडौं । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा नेपालले दोस्रो एक दिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । यससँगै तीन म्याचको…
View More यूएईमाथि नेपालको १४५ रनको फराकिलोजित, रोहित र सोमपाल चम्किए – फोटो फिचरए हजुर ! गाउँघरमा बाँदरले दुख दिएको छ ? अपनाउनुस यस्तो तरिका ,जुन पाल्पाको अर्गलीमा अपनाइयो र यसरी भयो सफल प्रमाणित
पाल्पा । पछिल्लो समय जाहात्यही बाँदरले गाउँघरमा किसानलाई असाधै दुख दिएको छ । बाँदरको सास्ती खेप्न नसकेर कति गाउँले थातथलो छाडेर अन्यन्त्र पलाएन हुन बाध्य…
View More ए हजुर ! गाउँघरमा बाँदरले दुख दिएको छ ? अपनाउनुस यस्तो तरिका ,जुन पाल्पाको अर्गलीमा अपनाइयो र यसरी भयो सफल प्रमाणितकम्यूनिष्ट नेत्रृत्व तलका डोजर माथिका प्लेन हुन : भण्डारी
पाल्पा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले तलका कम्यूनिष्ट नेत्रृत्व डोजर र माथिक प्लेन भएको बताउनुभएको छ । नेता भण्डारीले तलका कम्यूनिष्ट डोजर र…
View More कम्यूनिष्ट नेत्रृत्व तलका डोजर माथिका प्लेन हुन : भण्डारीभौतिक निर्माण मात्रै शैक्षिक सुधारको आधार होईन : ज्ञवाली
पाल्पा । राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भौतिक निर्माणले मात्रै शैक्षिक सुधार नहुने बताउनुभएको छ । तानसेन स्थित जनप्रिय माध्यमिक विद्यालयको भूकम्पले…
View More भौतिक निर्माण मात्रै शैक्षिक सुधारको आधार होईन : ज्ञवाली