काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Politics
अबको तीन वर्षमा प्रत्येकको घरघरमा खानेपानी आउँछ : सांसद श्रेष्ठ
कौरव खत्री गुल्मी । मुसिकोट नगरपालिका १ मा छोरधारा बाँङ्गे लिफ्टीङ्ग खानेपानी आयोजनाको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । १ सय ६९ घरधुरीलाइ एक…
View More अबको तीन वर्षमा प्रत्येकको घरघरमा खानेपानी आउँछ : सांसद श्रेष्ठसभामुख र प्रतिपक्षी दलका सदस्यबीच भनाभन
खस्यौली । प्रदेश नं ५ को स्थायी राजधानी तथा नामकरणको विषयमा आज सभामुख र प्रदेशसभामा प्रमुख प्रतिपक्षी दलका सदस्यबीच भनाभन भएको छ । प्रदेशसभामा प्रमुख…
View More सभामुख र प्रतिपक्षी दलका सदस्यबीच भनाभनसबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छः प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनुभएको छ । तामाङ जातिले मनाउने सोनाम ल्होछार पर्वका…
View More सबै जातिका चाडपर्वप्रति सरकारको उत्तिकै सम्मान छः प्रम ओलीप्रधानमन्त्रीको सम्बोधनपछि रिले अनशन तोडियो
लहान । विगत एक महीनादेखि हुलाकी सडकअन्तर्गत पर्ने कमला र बलान नदीको पुल निर्माणको माग गर्दै हुलाकी सडक सङ्घर्ष समितिले जारी राखेको रिले अनशन तोडिएको…
View More प्रधानमन्त्रीको सम्बोधनपछि रिले अनशन तोडियोबुद्धनगरमा नेविसंघद्धारा सरकारी गाडीमा आग्जनी
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठनले काठमाडौंको बुद्धनगरस्थित एक सरकारी गाडी जलाएको छ । सर्वजनिक बिदाको दिन सरकारी गाडी जलाउने निर्णयअनुरुप नेविसंघले…
View More बुद्धनगरमा नेविसंघद्धारा सरकारी गाडीमा आग्जनी





