काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Politics
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णय
काठमाडौं । सरकारले समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बरालसहित ५ पदाधिकारीलाई पदमुक्त गरेको छ । कानूनविपरीत काम गरेको भन्दै बरालसहित कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार…
View More यस्ता छन् मन्त्रिपरिषद् बैठकका २३ निर्णयखुल्ला स्थानमा राजधानी तोकिन्छ : सभामुख घर्ती
लमही । प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले प्रदेश राजधानी खुल्ला स्थानमा तोकिने बताउनुभएको छ । दाङको तुलसीपुरस्थित जनकल्यान माबि दूधरासको ६८औँ वार्षिकोत्सवलाई सम्बोधन…
View More खुल्ला स्थानमा राजधानी तोकिन्छ : सभामुख घर्तीट्रान्सक्रिप्ट निकाल्न आएकी छात्रालाई यौन दुर्ब्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बित
काठमाडौँ । केन्द्रीय त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्ले शिक्षाशास्त्र सङ्कायका सहायक डिन बबुवालाल साह निलम्बन गरेको छ । आज बसेको परिषद्को आकस्मिक बैठकले साहलाई निलम्बन गर्ने…
View More ट्रान्सक्रिप्ट निकाल्न आएकी छात्रालाई यौन दुर्ब्यवहार गर्ने त्रिविका सहायक डिन निलम्बितमुस्लिम आयोगको अध्यक्षमा सिफारिस अन्सारीको प्रमाणपत्र छानबिन गरिने
काठमाडौं । संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्र संसदीय सुनुवाइ समितिले छानबिन गर्ने भएको छ । संसदीय सुनुवाइ…
View More मुस्लिम आयोगको अध्यक्षमा सिफारिस अन्सारीको प्रमाणपत्र छानबिन गरिनेप्राविधिक शिक्षाले मात्र समाजलाई विकास र परिर्वतन गर्छ : पार्टी सचिव सापकोटा
कौरव खत्री गुल्मी । जनज्योति माध्यमिक विद्यालयले आयोजना गरेको धन धान्याञ्चल ज्ञानमहायज्ञको सातौ दिन पनि प्रवचन तथा सम्मानका कार्यक्रमहरु सम्पन्न भएका छन् । सातौ दिनलाई…
View More प्राविधिक शिक्षाले मात्र समाजलाई विकास र परिर्वतन गर्छ : पार्टी सचिव सापकोटा





