नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा जाने शेखर पक्षको निर्णय, को-को बन्दैछन् मन्त्री ?
काठमाडौं। नेपाली काँग्रेसको शेखर कोइराला पक्ष पनि सरकारमा सहभागी हुने भएको छ । आज बसेको इतर समूहको बैठकले तीन मन्त्री र एक राज्यमन्त्रीसहित सरकारमा जाने…
View More तीन मन्त्री र एक राज्यमन्त्री लिएर सरकारमा जाने शेखर पक्षको निर्णय, को-को बन्दैछन् मन्त्री ?ढाकाकुमार श्रेष्ठ: रास्वपाको सदस्यबाट निष्कासित, सांसद पद स्वतः खारेज हुने
काठमाडाैं । एक जना व्यापारीसँग ठूलो रकम ‘घुस’ मागेको अडिओ बाहिरिएपछि विवादित बनेका सांसद ढाकाकुमार श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दलको साधारण सदस्यबाट हटाउने निर्णय गरेको छ।…
View More ढाकाकुमार श्रेष्ठ: रास्वपाको सदस्यबाट निष्कासित, सांसद पद स्वतः खारेज हुनेढाका कुमारकाे अडियाे सम्बन्धमा रास्वपाकाे निर्णय प्रत्यक्ष प्रसारण
सरकारले, ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पार्यो : शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारले ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पारेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधि सभाको…
View More सरकारले, ढुकुटीमा पैसा राखेर विकासको काम ठप्प पार्यो : शाहीमन्त्रिपरिषद्को निर्णय : फोहर उठाउने जिम्मा स्थानीय तहको हो
काठमाडाैं । मन्त्रिपरिषद्को आज बसेको बैठकले काठमाडौँ महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको छ । सिंहदरबारमा बसेको…
View More मन्त्रिपरिषद्को निर्णय : फोहर उठाउने जिम्मा स्थानीय तहको हो





