नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Politics
आज २५६७औँ बुद्ध जयन्ती
काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिनुभएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी…
View More आज २५६७औँ बुद्ध जयन्तीनक्कली भुटानी शरणार्थी प्रकरण : उच्च सरकारी अधिकारी, नेता र नातागाेताकाे असुली धन्दा !
काठमााडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पु¥याउने काममा संलग्न रहेको आरोपमा प्रहरीले वहालवाला सचिवलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पूर्वगृहसचिव एवं…
View More नक्कली भुटानी शरणार्थी प्रकरण : उच्च सरकारी अधिकारी, नेता र नातागाेताकाे असुली धन्दा !सत्ता गठबन्धनको बैठकमा के-के छलफल भयो ?
काठमाडौं । सत्तागठबन्धन दलबीच आगामी वर्षको बजेट र सिद्धान्तमा एकरुपता ल्याउन आधारपत्र तयार गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सत्तागठबन्धनको बैठकमा…
View More सत्ता गठबन्धनको बैठकमा के-के छलफल भयो ?राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वान
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २४ गते आइतबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठक नयाँ…
View More राष्ट्रपति पौडेलद्वारा वर्षे अधिवेशन आह्वाननयाँ–पुराना सबै नेताहरू चोर हुन् : मेयर बालेन
काठमाडाैं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नयाँ पुराना सबै नेताहरू चोर भएको टिप्पणी गरेका छन्। सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै उनले नेताहरूलाई देशको माया…
View More नयाँ–पुराना सबै नेताहरू चोर हुन् : मेयर बालेन





