नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
दशैंकाे तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरिँदै
काठमाडौँ । बडादसैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा चन्द्रघण्टाको विधिपूर्वक पूजाआराधना गरिँदैछ । देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट…
View More दशैंकाे तेस्रो दिनः चन्द्रघण्टाको पूजाआराधना गरिँदैबिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदै
राजकुमार पराजुली काभ्रेपलाञ्चोक । रोशी खोलाको बाढीले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमास्थल चौकीडाँडामा बगाएको दुई सय मिटर सडक दुई दिनभित्र अस्थायी…
View More बिपी राजमार्गः काभ्रेतर्फ अस्थायी सडक निर्माण गरिँदैस्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेत
माधवप्रसाद घिमिरे पाटन (ललितपुर) । ललितपुरको लगनखेलबाट सडकयात्रा तय गर्दा करिब ४२ किलोमिटर दूरीमा पर्छ आश्राङ । बागमती गाउँपालिका–६ आश्राङ लुकुनीबेसी पुग्दा केही दिनअघिसम्म फाँटमा…
View More स्थलगत ‘रिपोर्ट’: बागमतीले सखाप पार्यो सात हजार मुरी धान फल्ने खेतआश्विन शुक्ल प्रतिपदा : बडादसैँ सुरु, आज घटस्थापना
पूर्णप्रसाद मिश्र काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने यस वर्षको बडादसैँ आजदेखि सुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५…
View More आश्विन शुक्ल प्रतिपदा : बडादसैँ सुरु, आज घटस्थापनास्थलगत रिपोर्टः राजमार्गमा दृष्य एक, पीडा अनेक
शङ्कर श्रेष्ठ मलेखु (धादिङ) । सङ्घीय राजधानी काठमाडौँको ‘लाइफलाइन’का रुपमा पृथ्वी राजमार्गलाई लिने गरिएको छ । तीन दिनसम्म निरन्तर परेको वर्षासँगैको पहिराले पृथ्वी राजमार्गको अधिकांश…
View More स्थलगत रिपोर्टः राजमार्गमा दृष्य एक, पीडा अनेक





