नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
अब मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालन गर्ने भएको छ। विभागले आज एक सूचना जारी गरी उसबारे जानकारी…
View More अब मौसम पूर्वानुमान सेवा ३६५ दिन नै सञ्चालनऊर्जामन्त्री घिसिङ नयाँ दिल्लीमा
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौं सभामा भाग लिन भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ। मन्त्री घिसिङलाई दिल्लीस्थित इन्दिरा…
View More ऊर्जामन्त्री घिसिङ नयाँ दिल्लीमाकामदारले कसरी मान्ने चाडपर्व, कसरी पाल्ने परिवार ?
सरकार भन्छ–१९ हजार पाँच सय, रोजगारदाता दिन्छन्–तीनदेखि १० हजार ! अनुसा थापा मुलुकमा कतिसम्म श्रमशोषण छ ? यसको जवाफ घरायसी कामदार र निजी कार्यालय वा…
View More कामदारले कसरी मान्ने चाडपर्व, कसरी पाल्ने परिवार ?अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔंँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले तिहार, म्हं…
View More अन्धकारको अन्त्य गर्दै नयाँ नेपालको उज्यालो भविष्य निर्माणमा एकजुट होऔंँ : प्रधानमन्त्रीनेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबिच आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ अभिवृद्धि गर्न उत्प्रेरित गरोस भनी कामना गर्नुभएको छ ।…
View More नेपाल मौलिक संस्कृतिले भरिपूर्ण मुलुक : राष्ट्रपति पौडेल





