नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
अन्तत: खुल्लामञ्चमा बिना अबराेध चलाइयाे डाेजर
काठमाडौँ । चाैतर्फी विराेध भएपछि खुलामञ्चमा पसल राख्ने उद्देश्यले बनाएका संरचना महानगरपालिकाले डाेजर लगाएर भत्काएकाे छ । शनिबार दिउँसाे महानगरपालिकाले खुलामञ्चकाे बसपार्क क्षेत्रमा बनेका अवैध…
View More अन्तत: खुल्लामञ्चमा बिना अबराेध चलाइयाे डाेजरकति छन् नेपालमा बेराेजगार ? यस्ताे छ तथ्याङ्क विभागको प्रतिवेदन
काठमाडौँ । मूलुकमा बेरोजगारीको संङ्ख्या ९ लाख ८ हजार रहेको तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रिय तत्थ्याङ्क बिभागले हालै सार्वजनिक गरेको प्रतिबेदन अनुसार मुलुकमा बेरोजगारी दर…
View More कति छन् नेपालमा बेराेजगार ? यस्ताे छ तथ्याङ्क विभागको प्रतिवेदनकुन हो सबैभन्दा पुरानो भूकम्प ? नेपालमा गएका भूकम्पहरूको विवरण हेर्नुस्
काठमाडाैँ । नेपालमा गएका भूकम्पहरू मध्ये बाउ बाजेले सुनाउने गरेकाे विं सं १९९० सालकाे र तपाईँ हाम्रो पुस्ताले भोगेको विं सं २०७२ साल बैशाख १२…
View More कुन हो सबैभन्दा पुरानो भूकम्प ? नेपालमा गएका भूकम्पहरूको विवरण हेर्नुस्वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा सर्वाेच्चकाे आदेश
काठमाडौँ । सर्वोच्च अदालतले तत्काल वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा आदेश जारी गरेको छ । वि.सं २०५४ सालमा बाँडिएका ३४ हजार नागरिकतावाहकका सन्तानलाई वंशजको…
View More वंशजको नागरिकता वितरण नगर्न सरकारका नाममा सर्वाेच्चकाे आदेशतत्काल एनसेलसँग कर नलिन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले तत्काल एनसेलसँग कर नलिन ठूला करदाता कार्यालयका नाममा अन्तरिम आदेश जारी गरेको छ । एनसेल लाभकरका विषयमा सर्वोच्च अदालतमा परेको रिटको…
View More तत्काल एनसेलसँग कर नलिन सर्वोच्चको अन्तरिम आदेश