नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
बिरामी मारेर लासको मोलमलाई
काठमाडौँ । संघीय राजधानी काठमाडौँको चावहिलस्थित ओम हस्पिटल तथा रिसर्च सेन्टर प्रालि चिकित्सकको लापरवाहीका कारण सबैभन्दा बढी बिरामीको मृत्यु हुने अस्पताल हो भन्दा फरक पर्दैन…
View More बिरामी मारेर लासको मोलमलाईसरकारले बाटो छेकेर ‘बिच्च बिच्च’मा टालटुले पिच गर्दा रुपलालको प्राण गयो
काठमाडौँ । नागढुङ्गा–नौबिसेको जाममा परेर शुक्रबार बिहान उपचारका लागि काठमाडौँ ल्याइँदै गरेका एकजना बिरामीको मृत्यु भएको छ । सडक मर्मतका नाममा भइरहेको जामका कारण काठमाडौँ…
View More सरकारले बाटो छेकेर ‘बिच्च बिच्च’मा टालटुले पिच गर्दा रुपलालको प्राण गयोएउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक–फरक
स्याङ्जा । यहाँका एक महिलाले नेपाली नगरिकताको प्रमाणपत्र दुईवटा लिएको भेटिएको छ । हेमा राना नाम गरेकी महिलाले फरक–फरक समयमा र बाबुको नामसमेत छुट्टाछुट्टै भएको…
View More एउटै महिलाको दुई नागरिकता : बाबु र ठेगाना फरक–फरकफेरि बैंकको सफ्टवेयर ह्याक, सानो सूचनाले अर्बाैं रकम जोगियो
काठमाडौँ । दरबारमार्गस्थित एटिएम ह्याक गरी विभिन्न बैंकको करोडौँ रुपैयाँ निकालिएको घटना सेलाउन नपाउँदै फेरि उस्तै प्रकृतिको घटना सार्वजनिक भएको छ । एक विदेशी ह्याकरले…
View More फेरि बैंकको सफ्टवेयर ह्याक, सानो सूचनाले अर्बाैं रकम जोगियोप्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…
काठमाडौँ । “म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो…
View More प्रधानमन्त्रीले हलो जोतेको सम्झना गरेपछि…





