नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
आज श्रीपञ्चमी सरस्वतीको पूजाराधना गरी मनाइँदै
काठमाडाैँ । प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या…
View More आज श्रीपञ्चमी सरस्वतीको पूजाराधना गरी मनाइँदैके रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?
काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठलाई एक राजनीतिक नेताले फोन गर्दै छोरा चीनबाट आएको तीन हप्तापछि नोभेल कोरोना भाइरस छ कि परीक्षण…
View More के रुघाखोकी लाग्दैमा कोरोनाको परीक्षण जरुरी छ ?सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी, ट्रिपर आतङ्कले तनाव
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । मंगलबार बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै टिपरले किचेर एक युवकको…
View More सुर्खेतको वीरेन्द्रनगरमा कर्फ्यु आदेश जारी, ट्रिपर आतङ्कले तनावसभामुखलाई शुभकामना दिन गएका शेरबहादुर रोष्टममा उभिएर प्रधानमन्त्रीलाई प्रश्न गरे !
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले नवनिर्वाचित सभामुख को सफल कार्यकालको शुभकामना दिदै आफ्नो तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभएको छ…
View More सभामुखलाई शुभकामना दिन गएका शेरबहादुर रोष्टममा उभिएर प्रधानमन्त्रीलाई प्रश्न गरे !कांग्रेसको अधिवेशन कार्यतालिका परिमार्जन, यस्ताे छ महाधिवेशनको परिमार्जित कार्यतालिका
काठमाडाैँ । नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशनको मिति अन्तगर्तका यस अघिका अधिवेशन कार्यतालिकामा केही परिमार्जन गरेको छ । गत पुस ११ गते केन्द्रीयसमिति बैठकको बहुमतका…
View More कांग्रेसको अधिवेशन कार्यतालिका परिमार्जन, यस्ताे छ महाधिवेशनको परिमार्जित कार्यतालिका





