काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
क्रिश्चियन धर्म माने कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउ
पोखरा । क्रिश्चियन धर्म माने कोरोना भाइरस लाग्दै भन्दै भ्रम फैलाउने पास्टरलाई प्रहरीले पक्राउ गरेको छ । जुम्ला घर भइ हाल पोखरा महानगरको वडा नम्बर…
View More क्रिश्चियन धर्म माने कोरोना लाग्दैन भन्दै भ्रम फैलाउने पास्टर पक्राउअन्तत: नेपाल लकडाउन – भोलिदेखि १८ गतेसम्म घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्द
काठमाडाैँ । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले मङ्गलबार बिहान ६ः०० बजेदेखि यही चैत १८ गते बिहान ६ः०० बजेसम्म लागू हुने गरी अत्याश्यक…
View More अन्तत: नेपाल लकडाउन – भोलिदेखि १८ गतेसम्म घर बाहिर निस्कन नपाइने, सबै गाडी बन्दफ्रान्सबाट आएकी एक नेपाली युवतीलाई कोरोना पोजिटिभ
काठमाडौँ । फ्रान्सबाट कतार हुँदै आएका एक जना नेपाली नागरिकमा कोरोना भाइरस(कोभिड–९) पोजिटिभ देखिएको छ । चैत ४ गते नेपाल आएका ती व्यक्तिको रिपोर्ट हिजो…
View More फ्रान्सबाट आएकी एक नेपाली युवतीलाई कोरोना पोजिटिभकोभिड–१९ : आजदेखि भारतीय सीमानाका बन्द
राजविराज। कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणबाट बच्नका लागि भारतसँग सिमाना जोडिएका १६ नाकासहित सबै नाका आजदेखि सप्तरी प्रशासनले पूर्णरूपमा बन्द गरेको छ । प्रमुख जिल्ला अधिकारी…
View More कोभिड–१९ : आजदेखि भारतीय सीमानाका बन्दघट्यो हवाइजहाजको अधिकतम भाडा ( नयाँ भाडादर सहित )
काठमाडाैँ । आन्तरिक उडानका वायुसेवा प्रदायक कम्पनीले हवाई यात्रुको सहजता र राहतका लागि अधिकतम भाडादार घटाएको घोषणा गरेका छन् । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक…
View More घट्यो हवाइजहाजको अधिकतम भाडा ( नयाँ भाडादर सहित )





