नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
विश्लेषण : चेतावनीलाई बेवास्ता गर्दा आइपरेको विपद् हो भारतको भासिँदो सहर
भारतीय उत्तराखण्डस्थित जोशीमठमा अव्यवस्थित निर्माणकार्य, व्यापक सडक विस्तार तथा जलविद्युत् परियोजनाहरू तीव्ररुपमानिर्माण भइरहँदा त्यसबाट हुनसक्ने जोखिमबारे दिइएका चेतावनीलाई बेवास्ता गरिएको छ । जसका कारण, अहिले त्यहाँको जमिन सहरमुनिबाटै भासिइरहेको छ ।
View More विश्लेषण : चेतावनीलाई बेवास्ता गर्दा आइपरेको विपद् हो भारतको भासिँदो सहरकहिले चढ्न पाइएला धरहरा !
पूर्णप्रसाद मिश्र काठमाडौँ । साढे सात वर्ष अघि गोरखाको बारपाक केन्द्रबिन्दु भएको भूकम्पले ढलेको धरहरा परिसरको संरचना बनेर धरहरा टावर चढ्न अझै एक वर्ष कुर्नुपर्ने…
View More कहिले चढ्न पाइएला धरहरा !‘हवाईजहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’
सिबी अधिकारी काठमाडौँ । विमान दुर्घटना भएपछि सधैँ एउटै भनाइ दोहोरिने गरेको छ । जहाज थोत्रा भएर दुर्घटना भयो । त्यस्ता, दुर्घटनामा मानवीय कमजोरी पनि…
View More ‘हवाईजहाज पुराना हुन्छन्, थोत्रा हुँदैन’नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. सन्दुक रुइत
काठमाडौँ। नेपालले गर्व गर्न लायक व्यक्तित्व हुन डा सन्दुक रुइत । मोतिबिन्दुका कारण नेत्रज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिएका उनले विश्वका…
View More नेपाललाई आँखा उपचारमा विश्वकै प्रमुख गन्तव्यस्थल बनाउन सकिन्छ : डा. सन्दुक रुइतकराेडौ खर्च हुँदा पनि छाडा पशुको दीगो व्यवस्थापन भएन
शेरबहादुर सिंह महेन्द्रनगर । कञ्चनपुरमा पालिकाहरुले कराडौ रकम खर्च गर्दा पनि छाडा पशु चौपायाको यहाँ दिगो व्यवस्थापन हुन सकेको छैन् । छाडा पशु चौपायाहरु राजमार्गमा…
View More कराेडौ खर्च हुँदा पनि छाडा पशुको दीगो व्यवस्थापन भएन





