काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
भारत भ्रमणबारे यस्तो छ प्रधानमन्त्री दाहालको ‘ब्रिफिङ’
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण सफल र परिणाममुखी रहेको बताएका छन्। भारतको चार दिने औपचारिक भ्रमण सम्पन्न गरेर शनिबार स्वदेश फर्केपछि त्रिभुवन…
View More भारत भ्रमणबारे यस्तो छ प्रधानमन्त्री दाहालको ‘ब्रिफिङ’नेपालमा सबभन्दा धेरै क्षेत्री, मगर जाति तेस्रो नम्बरमा (जातिअनुसार विवरणसहित)
काठमाडौं । नेपालमा मगर जातिकाे जनसङ्ख्या २० लाख १३ हजार ४ सय ९८ रहेकाे पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको ६.९ प्रतिशत मगर…
View More नेपालमा सबभन्दा धेरै क्षेत्री, मगर जाति तेस्रो नम्बरमा (जातिअनुसार विवरणसहित)नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमति
नयाँदिल्ली । नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएकोे छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल क्लियरिङ हाउस र भारतको…
View More नेपाल र भारतबीच अन्तरदेशीय विद्युतीय भुक्तानीका लागि सहमतिनयाँ कानूनअनुसार नागरिकता वितरण कहिलेदेखि, अब कसकसले पाउँछन् ?
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक राजपत्रमा प्रकाशन भएसँगै जन्मसिद्ध नेपाली नागरिकका सन्तान र बाबुको पहिचान नभएका नेपाली आमाका सन्तानहरूलाई वंशजको नेपाली…
View More नयाँ कानूनअनुसार नागरिकता वितरण कहिलेदेखि, अब कसकसले पाउँछन् ?नेपाल- भारतबीच भए यी ७ वटा सम्झौता
नयाँ दिल्ली । नेपाल भारतबीच ७ वटा सम्झौता भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार ७…
View More नेपाल- भारतबीच भए यी ७ वटा सम्झौता





