नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
छाउ हुँदा विद्यालय छाड्ने छात्राको सङ्ख्या घट्दै
प्रेम रौले मार्तडी । बाजुराको बूढीनन्दा नगरपालिका–४ सिमकुरुको भावना आधारभूत विद्यालयमा अध्ययनरत रमिता रोकाया र बीमा रोकाया दुई वर्ष अघि वार्षिक परीक्षाको समयमा महिनावारी भए…
View More छाउ हुँदा विद्यालय छाड्ने छात्राको सङ्ख्या घट्दैगर्भबाट बाबुलाई चिठ्ठी ! “बाबा म अहिले गर्भमा हुर्किरहेको छु,…..
हेमन्त केसी जाजरकोट । “बाबा म अहिले गर्भमा हुर्किरहेको छु, हजुरले आमालाई पोसिलो खाने कुरा उपलब्ध गराउनुहोला ? आमाले सो खाएमा म र आमाको स्वास्थ्य…
View More गर्भबाट बाबुलाई चिठ्ठी ! “बाबा म अहिले गर्भमा हुर्किरहेको छु,…..बच्चा बोकेकी महिला कुट्ने प्रहरी इन्स्पेक्टरलाई भयो यस्तो कारबाही
काठमाडौँ । बच्चा बोकेकी महिलालाई निर्ममतापूर्वक कुट्ने प्रहरी निरीक्षक(इन्स्पेक्टर) देवी पौडेल बिभागीय कारबाहीमा परेका छन् । उनलाई ललितपुर प्रहरी परिसरले आइतबार जिम्मेवारीबाट हटाएको छ ।…
View More बच्चा बोकेकी महिला कुट्ने प्रहरी इन्स्पेक्टरलाई भयो यस्तो कारबाहीधुलिखेलकाे ‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानी
बनेपा । पर्यटकीयस्थल देवीस्थानडाँडामा रहेको चुच्चेढुङ्गाबाट यहाँका स्थानीयले मासिक करिब रु २४ हजारभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ देवीस्थानडाँडा घुम्न आउने…
View More धुलिखेलकाे ‘चुच्चेढुङ्गा’बाट मासिक २४ हजार आम्दानीगोर्खा भर्ती सन्धि पुनरावलोकन माग गर्दै नेपालले लेख्यो ब्रिटेनलाई पत्र
काठमाडौँ । गोर्खा भर्तीबारे सात दशकभन्दा पहिले नेपाल, भारत र ब्रिटेनबीच भएको एउटा त्रिपक्षीय सन्धिको पुनरवलोकन गर्न माग गर्दै नेपालले ब्रिटेनलाई औपचारिक पत्र पठाएको छ…
View More गोर्खा भर्ती सन्धि पुनरावलोकन माग गर्दै नेपालले लेख्यो ब्रिटेनलाई पत्र





