नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
गिट्टी कुटेर पढाइ खर्च धान्न विवश छन् बालबालिका
जाजरकोट । भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहनुभएको छ । उहाँ सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने…
View More गिट्टी कुटेर पढाइ खर्च धान्न विवश छन् बालबालिकासम्झनामा त्यो प्रपोज डे : काे हाेला त्याे मान्छे
त्यसपछि त्यो नम्बरबाट कहिल्यै फोन आएन । ऊसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा भेटघाट र चिनजान भयो या भएन मैले थाहा पाइन र चिनिन । के साेँचेर फाेन गरेकाे थियाे त्याे केटाे ?
View More सम्झनामा त्यो प्रपोज डे : काे हाेला त्याे मान्छेएक दिन छाउगाेठमा बसेर देखाउन सांसद पालकाे चुनाैति
काठमाडौँ । प्रतिनिधिसभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले समसायिक र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद निरु देवी पालले सुदुरपश्चिम र मध्यपश्चिमका…
View More एक दिन छाउगाेठमा बसेर देखाउन सांसद पालकाे चुनाैतिचीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्यो
एजेन्सी । चीनमा नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ भने संक्रमितको संख्या २० हजार माथि पुगेको छ। चिनियाँ अधिकारीहरूका अनुसार…
View More चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय नाघ्योबालुवाटार जग्गा प्रकरण ‘उच्च अदालतले माग्यो कागजात’
काठमाडौँ। उच्च अदालत पाटनले बहुचर्चित बालुवाटार जग्गा प्रकरणका सम्पूर्ण मिसिल माग गरेको छ । जिल्ला अदालतको आदेश उपर परेको दुषित लिखत बदरसम्बन्धी पुनरावेदन मुद्दामा उच्च…
View More बालुवाटार जग्गा प्रकरण ‘उच्च अदालतले माग्यो कागजात’