नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भारतकाे ‘ग्राण्ड डिजाइन’ स्वार्थ समूहहरू सक्रिय बन्दै
काठमाडौं । नेपालको आन्तरिक राजनीतिमा भारतकाे हस्तक्षेप कुनै नाैलाे कुरा हाेइन । सरकार बन्नु र ढल्नुमा उसकाे चलखेल सधै भइरहन्छ । त्यसमाथि भारतपरस्त केही नेताहरूले…
View More महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउने भारतकाे ‘ग्राण्ड डिजाइन’ स्वार्थ समूहहरू सक्रिय बन्दैसत्ता जोगाउन केपी ओली विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीनः नेता रावल
काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको आरोप लगाएका…
View More सत्ता जोगाउन केपी ओली विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीनः नेता रावलएक रुपैयाँमा पेट भरी खाना खान पाइने
एजेन्सी । एक रुपैयाँमा पेट भरी खाना खान पाइन्छ भन्दा विश्वास नलाग्न सक्छ । आजको यो महंगीमा कुनै होटलले एक रुपैयाँमा खाना खुवाउन सक्छ ?…
View More एक रुपैयाँमा पेट भरी खाना खान पाइनेअभिभावकविहीन पाँच बालबालिकाको बिचल्ली
पर्वत । जलजला गाउँपालिका–२ माझफाँटमा अभिभावकविहीन पाँच बालबालिका बिचल्लीमा परेका छन् । स्थानीय गौराटोलमा अवस्थित समाज कल्याण आधारभूत विद्यालयमा पढ्ने चार बालिका र एक बालक…
View More अभिभावकविहीन पाँच बालबालिकाको बिचल्लीढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’
ढाका । दुई देशबीचका उच्चस्तरीय भ्रमण र अन्तर्राष्ट्रिय मञ्चमा नेपाली लोकलयका भाका र नृत्यको प्रस्तुति विरलै पाइन्छ । मित्रराष्ट्र जनवादी गणतन्त्र बङ्गलादेशका राष्ट्रपिता बंगबन्धु शेख…
View More ढाकामा गुञ्जियो ‘नेपाली हामी रहौँला कहाँ…’





