नदी तर्न पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासी

महेन्द्रनगर । जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला…

View More नदी तर्न पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासी

तरकारी खेतीबाटै मनग्य आम्दानी, हुँगेली कृषकलाई सधै सिंचाईको समस्या

गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्नुहुन्छ । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र…

View More तरकारी खेतीबाटै मनग्य आम्दानी, हुँगेली कृषकलाई सधै सिंचाईको समस्या

अनावश्यक खर्चमा कठोर बन्दै अर्थ मन्त्रालय

काठमाडाैँ । कोरोनाका कारण मुलुकको अर्थतन्त्र समस्यामा परेको ठहरसहित अर्थ मन्त्रालयले सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्नेसम्बन्धी मापदण्ड अगाडि सारेको छ । कोरोनाका कारण व्यापार–व्यवसायमा समस्या…

View More अनावश्यक खर्चमा कठोर बन्दै अर्थ मन्त्रालय

दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’

काठमाडौँ । सेतो पहिरन, थाप्लोमा नाम्लो र पिठ्युँमा डोको बोकेकी महिला टुप्लुक्क खुलामञ्च चउरमा देखिनुभयो । त्यही भीडमा रातो फाइबरको झोलामा कागज र खिच्रीमिच्री बोकेकी…

View More दुःखीलाई दुःखीले दिएको ‘रु.१५५’

युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिकेः अध्यक्ष पुन

म्याग्दी । नेपालका ७५३ स्थानीय तह मध्ये १८ मा महिलाको नेतृत्व छ । तीमध्ये म्याग्दीको धवलागिरि गाउँपालिकाका अध्यक्ष थमसरा पुन एक हुनुहुन्छ । भौगोलिक रुपमा…

View More युवा परिचालन गर्ने हाम्रो अभ्यास अरुले पनि सिकेः अध्यक्ष पुन