नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?
धु्रवसागर शर्मा गलेश्वर । चारैतिर फैलिएका हरिया पहाड, दायाँ र बायाँतर्फ वर्षात्को भेल उर्लेर आउने ठूलो र सानो खोला । यही केही भिरालो जमिनमा अवस्थित…
View More पहिरो पीडितको पीडा– टहराको बास र मागेको गाँस कहिलेसम्म ?राजधानीकै स्थानीय तहका सार्वजनिक सुनुवाईमा नागरिक बेखबर
काठमाडाैँ । जनताको घर नजिकैको स्थानीय सरकार पारदर्शी र जवाफदेही बन्न नसक्दा अनियमितता र अपारदर्शिता समाजको तल्लो तहसम्म संस्थागत हुन पुगेको छ । स्थानीय सरकार…
View More राजधानीकै स्थानीय तहका सार्वजनिक सुनुवाईमा नागरिक बेखबर‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’
काठमाडाैँ । मुलुकका पहाडी गाउँबस्तीमा पछिल्लो समय पहिरो निम्त्याउने मुख्य कारक मानिएको डोजर आतङ्कबारे संसदीय समितिमा फेरि गम्भीरपरूपले प्रश्न उठेको छ । हुम्ला जिल्लाबाट प्रतिनिधित्व…
View More ‘भूकम्पले भन्दा डोजरले बढी पहिरो जोखिम निम्त्याएको छ’प्रदेश ५ सरकारले ११ पदकबाट ५८ जनालाई विभूषित गर्ने
पाल्पा । संविधान दिवसको अवसरमा प्रदेश ५ सरकारले ११ विधाका विभिन्न क्षेत्रका ५८ जनालाई पदक तथा विभूषण प्रदान गर्ने घोषणा गरेको छ । दिवसको अवसरमा…
View More प्रदेश ५ सरकारले ११ पदकबाट ५८ जनालाई विभूषित गर्नेप्रसिद्ध विकास लेखन सम्मान डा. मानबहादुर विश्वकर्मालाई प्रदान गरिने
चन्द्रबहादुर सर्तुङ्गे काठमाडौं । नेपालमा समावेशी विकास प्रक्रियाको वकालत गर्दै दलित उत्थान तथा सहभागिताका सवालमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका लेखक डा. मानबहादुर विश्वकर्मा (पाल्पा)…
View More प्रसिद्ध विकास लेखन सम्मान डा. मानबहादुर विश्वकर्मालाई प्रदान गरिने